WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bdp.Cdh3z83sOurWoX2c2neniRIuxU1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 14:19:09', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, २१ साउन, काठमाडौँ । काठमाण्डौको चावहिल-चुच्चेपाटीका स्थानीयले सो सडक केही समय अघि देखि अवरुद्ध पारेका छन् । समयमा नै बिस्तार गरिएको सडक तथा ढल निर्माणको काम नसकाएको भनेर स्थानीयले सडक अवरुद्ध गरेका हुन् ।
महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डिएसपी नरेन्द्र चन्दका अनुसार बिहान १० बजे डेढ-दुई सय स्थानीय जम्मा भएर सडकमा नाराबाजी गरिरहेका छन् । उनीहरुले समयमा काम नसकाउने ठेकदारलाई कारबाहीको माग गर्दै नाराबाजी गरिरहेका छन् ।