Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
माप्य दुधकोशी गाउँपालिकामा एकै दिन दुईवटा झोलुङ्गे पुलको उत्घाटन – Gaule Khabar

माप्य दुधकोशी गाउँपालिकामा एकै दिन दुईवटा झोलुङ्गे पुलको उत्घाटन

माप्य दुधकोशी गाउँपालिकामा एकै दिन दुईवटा झोलुङ्गे पुलको उत्घाटन

गाउँले न्यूज, ३० जेष्ठ, सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकामा एकै दिन दुईवटा झोलुङ्गे पुलको उत्घाटन सम्पन्न भएको छ ।
माप्य दुधकोशी गाउँपालिका वडा नं.३ र ४ जोड्ने चेल्सि खोला र माप्य दुधकोशी गाउँपालिका वडा नं.३ र ६ जोड्ने दुधकोशी नदिको पसमदुमा निमार्ण भएको दुवै झोलुङ्गे पुलको माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले बिधिवत रुपमा रिवन काटेर उत्घाटन गर्नुभएको हो ।
माप्य दुधकोशी गाउँपालिका ३ र ४ जोड्ने चेल्सिखोलाको ९० मिटर लामो पुल ४२ लाख र वडा नं. ३ र ६ जोड्ने पसमदुमा निमार्ण भएको ११४ मिटर लामो पुल ६९ लाख ८४ हजारमा निमार्ण भएको गाउँपालिकाले जानाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका