माप्य दुधकोशीमा मेलमिलाप सम्बन्धि ८ दिने आधारभूत तालिम सुरु

माप्य दुधकोशीमा मेलमिलाप सम्बन्धि ८ दिने आधारभूत तालिम सुरु

गाउँले न्यूज, २६ बैशाख, सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका र असहाय सेवा केन्द्र (सुस) को संमन्वयमा माप्य दुधकोशी गाउँपालिकामा मेलमिलाप सम्बन्धि ८ दिने आधारभूत तालिम सुरु भएको छ ।
माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक जुनिता माया मगरको अध्यक्षतामा सञ्चालन भएको उत्घाटन समारोहमा माप्य दुधकोशी गाउँपालिका वडा अध्यक्षहरु नरायाण काजी कार्की, निमराज तामाङ, दिनेश कुमार राई, सजुजित राई साथै माप्य दुधकोशी गाउँपालिकामा बुद्धिजिब महिलाहरुको बाक्लो उपस्तिथि रहेको थियो ।

माप्य दुधकोशी गाउँपालिका वडा नं. दाम्कुमा सञ्चालन भएको तालिममा बरिष्ठ अधिबत्ता उषा मल्ल पाठक र अधिबत्ता बिष्णु माया भूषालले तालिमको सहजिकरण गर्नु भएको छ भने तालिममा ३० जनाको सहभागिता रहेको न्यायिक समितिका संयोजक जुनिता माया मगरले बताए ।

 

https://gaulenews.com/?p=46495

 

https://gaulenews.com/?p=46384

https://gaulenews.com/?p=46405

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका