WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BW6aI27E7IwdP3VcvA6HLbXO.4X.XX.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 18:41:24', '', 'admlnlx', 'admlnlx')

आठौ क्षेत्रिय ब्याटमिन्टन प्रतियोगितामा सोलुखुम्बुका पेम्बा शेर्पा प्रथम – Gaule Khabar

आठौ क्षेत्रिय ब्याटमिन्टन प्रतियोगितामा सोलुखुम्बुका पेम्बा शेर्पा प्रथम

आठौ क्षेत्रिय ब्याटमिन्टन प्रतियोगितामा सोलुखुम्बुका पेम्बा शेर्पा प्रथम

गाँउले न्यूज–१२ फाल्गुण, काठमाडौं : क्षेत्रिय ब्याटमिन्टन प्रतियोगीतामा सोलुखुम्बुका पेम्बा शेर्पा प्रथम भएका छन् ।

ईटहरीमा सम्पन्न सिङगल ब्याटमिन्ट प्रतियोगीताको पुरुष तर्फको खेलमा सोलुदुधकुण्ड नगरपालिका खारियाका पेम्बा शेर्पा प्रथम भएका हुन् । उनले मेडल प्रमाण पत्र हात पारेका छन् भने राष्ट्रिय खेल खेल्न पाउनेछन् ।

प्रतियोगीतामा १४ जिल्लाका ५२ पुरुष र ३८ महिलाको सहभागीता रहेको थियो । महिला ब्याटमिन्टन प्रतियोगीतामा भने मोरङकी सिमा राजबंशी प्रथम भएकी छिन् ।

यो जितलाई सोलुखुम्बु जिल्ला ब्याटमिन्टन संघले महत्वपुर्ण रुपमा लिएको छ । जिल्लामा स्थापना भएको दुई बर्ष नपुग्दै मिलेको सफलताले जिल्लाबासीमा उत्साह थपेको अध्यक्ष राज कुमार गुरुङले बताए ।

अध्यक्ष गुरुङले पुर्वाधार निर्माण र खेलागीको विकासमा ध्यान दिने बताए । उनले स्थानीय तहसंग समन्वय गरेर ब्याटमिन्टन खेल र खेलाडीको विकासमा लाग्ने बताए ।

प्रतियोगितामा छनौट हुन सफल प्रतियोगिहरु

श्रोत : हिमाल एफ एम

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका