नेकपाको प्रदेश कमिटीमा को-को परे ? (सूचीसहित)

नेकपाको प्रदेश कमिटीमा को-को परे ? (सूचीसहित)

काठमाण्डौ , १७ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी एकीकरणको ६ महिनापछि  प्रदेश कमिटी एकीकरण टुंगिएको छ ।

नेकपाका महासचिव बिष्णु पौडेलले सोमबार सात प्रदेशका सबै सदस्यहरुको नाम सार्वजनिक गरेका हुन् । केन्द्रीय सचिवालयको पछिल्लो बैठकले प्रदेश कमिटीलाई पूर्णता दिएको थियो ।

सूचिको लागि यहाँ किल्क गर्नुस्

https://drive.google.com/file/d/0BzUnR7E8VBh9ZTFtRnFMMGNla1ctRDcyWlRoUVh2R1NyWFdF/view

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका