WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Ba8tu/tKDsLm3PJch9nzfkPb9j5OS8.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 10:27:04', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘पार्टी राजनीतिमा सक्रिय भएर लाग्न रेडियो नेपालबाट राजीनामा दिएकी हुँ।’ – कोमल वली – Gaule Khabar

‘पार्टी राजनीतिमा सक्रिय भएर लाग्न रेडियो नेपालबाट राजीनामा दिएकी हुँ।’ – कोमल वली

‘पार्टी राजनीतिमा सक्रिय भएर लाग्न रेडियो नेपालबाट राजीनामा दिएकी हुँ।’  – कोमल वली

काठमाडौं,फागुन ४–

‘यो रेडियो नेपाल हो, अब कोमल वलीबाट समाचार सुन्नुहोस् ..।’ रेडियो नेपालबाट अब यो आवाज सुनिने छैन। किनकी गायन तथा समाचार वाचनमा ख्याति कमाएकी कोमल वलीले रेडियो नेपालको सरकारी जागिर छाडेर राजनीतिमा होमिने निर्णय गरेकी छन्। गत मंसिर ६ गते राप्रपामा प्रवेश गरेपछि ओलीलाई रेडियो नेपालले स्पष्टिकरण सोधेको थियो। रेडियो नेपालमा अधिकृतस्तर भन्दा माथिका कर्मचारीले राजनीतिक दलमा प्रतक्ष्य संलग्नता जनाउन नपाउने नियम छ। कोमल राप्रपाको राजनीतिमा सक्रिय भएपछि राजनीति र जागिरमध्ये एक रोज्न उनलाई नैतिक दबाब परेको थियो। त्यसपछि उनले स्पष्टिकरणको साटो राजीनामा पत्र बुझाएकी छन्। रेडियो नेपाललबाट राजीनामा दिनुको कारणबारे उनले  भनिन्, ‘पार्टी राजनीतिमा सक्रिय भएर लाग्न रेडियो नेपालबाट राजीनामा दिएकी हुँ।’ वली राप्रपाको केन्द्रीय सदस्य हुन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका