WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BbHjEKrBFnhNFFnht0zvUcLyjYHsk8.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 15:30:41', '', 'admlnlx', 'admlnlx')
चितवन, फागुन ३–
पूर्व रानी कोमल शाहको जन्मोत्सव चितवनको कसरामा मनाईने भएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह चितवन आउनुअघि केही हप्ताका लागि सिमरा समेत जाने भएका छन् । त्यसछि पत्नी कोमलको चितवनको कसरामा आयोजना हुने जन्मोत्सव समारोहमा सरिक हुन उनी सिमरा हुदैँ चितवन आउन लागेका हुन्। यही फागुन ५ गते विहान ज्ञानेन्द्र र पूर्वरानी कोमल हवाइ मार्ग हुदैँ सिमरा जाने कार्यक्रम तय भएको छ। उनले चितवन आउँदा सडक मार्ग प्रयोग गर्नेछन् ।
सिमरामा प्रभु शमशेरको दरबारमा बसेर राजनीतिक भेटवार्ता उनले गर्ने बताइएको छ। कसरामा भन पूर्व रानीको जन्मोत्सव भव्य रुपमा मनाईने छ ।