Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
जयबहादुर चन्दलाई पदस्थापन नगराउन सर्वोच्चको अर्को आदेश – Gaule Khabar

जयबहादुर चन्दलाई पदस्थापन नगराउन सर्वोच्चको अर्को आदेश

जयबहादुर चन्दलाई पदस्थापन नगराउन सर्वोच्चको अर्को आदेश

काठमाडौ,फागुन २-

सर्वोच्व अदालतले सरकारले आईजीपीमा सिफारिस गरेका जयबहादुर चन्दलाई पदस्थापन नगराउन सरकारलाई अर्को आदेश जारी गरेको छ । आइतबारमात्र डीआईजी नवराज सिलवालले वरियता क्रम मिचेर सरकारले चन्दलाई आईजीपी बनाएको भन्दै सर्वोच्वमा रिट दायर गरेका थिए । सोमबार सुशीला कार्कीको इजलाशले अल्पकालीन अन्तरिम आदेश दिँदै चन्दलार्इ पदस्थापन नगर्न भनेको हो ।

आइतबार दिएको आदेशलाई पनि अदालतले यथावत राखेको छ ।रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भू थापा, तुलसी भट्ट, अधिवक्ताहरु गोविन्द बन्दी, टीकाराम भट्टराई, ओमप्रकाश अर्याल, ऋषिराम घिमिरे लगायतले बहस गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका