बल्खुमा झडप–प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार

बल्खुमा झडप–प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार

काठमाडौं । काठमाडौंको बल्खुमा प्रदर्शन गर्ने दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ ।
प्रदर्शनकारी प्रहरीको घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरीले पानीको फोहरा, आधादर्जन बढि अश्रूग्यास प्रहार गरेको थियो भने प्रदर्शनकारीले ढुङ्गा प्रहार गरेका थियो । झडपका क्रममा केहि प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् । दुर्गा प्रसाईं समूह भने आफुहरुको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको आरोप लगाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका