WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BwZb8JvLc2mROg1zAAF4TOpzIlBJ6l0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 10:53:31', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
३१ बर्षको प्रतिक्षापछि कोटबाडा विमानस्थलमा बल्ल पुग्यो जहाज, कालिकोटबासिले गरे भव्य स्वागत – Gaule Khabar

३१ बर्षको प्रतिक्षापछि कोटबाडा विमानस्थलमा बल्ल पुग्यो जहाज, कालिकोटबासिले गरे भव्य स्वागत

३१ बर्षको प्रतिक्षापछि कोटबाडा विमानस्थलमा बल्ल पुग्यो जहाज, कालिकोटबासिले गरे भव्य स्वागत

 कालीकोट, माघ  २९ –

 कालीकोट जिल्लाको सुनथराली विमान स्थलमा २९ बर्ष पछि तारा एअर विमान अवतरण भएको छ ।लामो समयको अन्तराल पछि कालीकोटवासीले विमान देख्ने सपना विपनामा परिणत भएकोमा खुसि व्यक्त गरेका छन् ।

माननिय पर्यटन मन्बी जीवन बहादुर शाहीको विषेश पहलमा विमान अवतरण भएको हो । कालिकोट जिल्लाको सुन्थराली एअरपोर्टमा २०७३ साल माघ २९ गते क्याप्टेन सन्तोष शाहको टीमले टेस्ट फ्लाइट गरेर सफल अवतरण भएको जानकारी हाम्रा सहकर्मी दलसिँह गिरीले दिएका छन् ।

सुन्थरालिमा अवतरण हुने पहिलोे प्लेन र अवतरण गराउने उक्त साहसिक टीमलाइ भब्य स्वागत गर्न सम्पूर्ण कालिकोट जिल्लाबासी तथा सुनथरालीबाट कालिकोटलाई सुनको मुल फुटाउने कालिकोटवासिले विमानलाई राष्ट्रियफूल लालिगुराँसको माला लगाएर स्वागत गरेका छन् ।

तस्बिर – प्रदिप बोहरा

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका