Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
अचम्मैको मेला ! जहाँ अर्काकी श्रीमती ढुक्कले चोर्न पाइन्छ – Gaule Khabar

अचम्मैको मेला ! जहाँ अर्काकी श्रीमती ढुक्कले चोर्न पाइन्छ

अचम्मैको मेला ! जहाँ अर्काकी श्रीमती ढुक्कले चोर्न पाइन्छ

माघ २६ –

पश्चिमी अफ्रिकामाको आदिवासी समुदायमा एउटा अचम्मको मेला लाग्छ । यसको बारेमा थाहा पाउनुभयो भने तपाईं छक्क पर्नुहुनेछ । त्यहाँको बोदाब्बे आदिवासी समुदायमा पुरुषहरु एक अर्काका श्रीमतीहरु चोरेर बिहे गर्दछन् र यसका लागि मेला नै लाग्ने गरेको छ ।

पुरुषहरुको पहिलो विवाह घरपरिवारको राजीखुसीले नै हुने भएपनि दोश्रो बिहे गर्नका लागि पुरुषहरुले अर्कैकी श्रीमतीलाई भगाउनुपर्छ ।

यो मेलामा श्रीमती चाहिने पुरुषहरु अनुहारमा रंग लगाएर आउँछन् र अर्काकी श्रीमती फकाउँछन् । महिलालाई फकाउन सफल भएपछि पुरुषसित त्यहाँको समुदायले नै खुसीयालीसाथ ती दुईजनाको बिहे गराइदिने चलन छ । – एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका