WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B8uIdxrU0w4SYxzHuaVx4CP/GFfbCG1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-09 04:42:49', '', 'admlnlx', 'admlnlx')
चितवन,माघ २६-
साताको चौथो दिन बुधबार सुनचाँदी स्थिर छ। मंगलबार प्रति तोला ५५ हजार ८ सयमा कारोबार भएको ९९ दशमलव ९९ प्रतिशतको सुन आज पनि सोहि मुल्यमा कारोबार भई रहेको छ ।
त्यस्तै चांदी स्थिर रहदै प्रति तोला ८ सय १५ रुपैयाँमा कारोबार भई रहेको छ। नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज बुधबार ९९ दशमलव ९९ प्रतिशतको सुनको मूल्य प्रति १० ग्राम ४७ हजार ८ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ९९ रुपैयाँ कायम गरेको छ।