WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BeKqnSPDrzSyWBl3LvDW25ApIOETvl/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 02:23:16', '', 'admlnlx', 'admlnlx')
पाल्पा, माघ २५ –
पाल्पाको तानसेन–७ बतासे डाँडामा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
मंगलबार अघि भएको बुटवलबाट बाग्लुङका लागि छुटेको लु १ ख ६९८२ नम्बरको बसले रिडीबाट तानसेनतका लागि छुटेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको हो । घटनाको थप जानकारी आउन बाँकी छ ।
यसअघि सोमबार राति पाल्पाको दोभानमा भएको जीप दुर्घटनामा एकै गाउँका चार जनाको ज्यान गएको थियो । घटनामा अन्य १६ जना घाइते भएका छन् ।